रातको आकाश

 

रातको आकाश

 

साना साना चम्किला ताराहरु को गहना लाउछ

चन्द्रमाको ज्योतिले आफूलाई सजाउछ

रातको आकाश जुन तारा मिली सगैँ नयाँ सृष्टि बनाउछ

 सितल आनन्दित हावा सल्सलाउछ

 रात परेपछि एउटा अनौठो राम्रो भावना पलाउछ

 रातको आकाश हेरि यो मन आफैँ गुन्गुनाउछ

 शान्ति खोजी दिनमा भौतारिने यो मनले रात भएपछि आफैँ शान्ति पाउछ

शान्ति खोजी दिनमा भौतारिने यो मनले रात भएपछि आफैँ शान्ति पाउछ |

 

-स्मारीका पाण्डे



image from:

https://images.app.goo.gl/ARB5yJ9h3KC84ABL7


Comments

Post a Comment

Popular Posts